-

चलचित्र ‘आप्पा’ र ‘कीर्तिपुर’ एकसाथ प्रदर्शन
आज शुक्रबारबाट दुई नयाँ नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने फिल्म ‘आप्पा’ र तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा…
-

मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न
काठमाण्डैको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको पछिल्लो…
-

मस्ती मुडमा नायिका साम्राज्ञी, देखियो यस्तो बोल्ड लुक
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लगालग २ चलचित्रको छायांकन सकाएकी छिन् । उनी अब नयाँ चलचित्र तत्काल गर्ने मुडमा छैनन् । उनले भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’ र दशैमा रिलिज…
-

अभया सुब्बाको आक्रोस ‘दि भ्वाई अफ नेपाल’ बाट हामीलाई थाहै नदिई निकालियो
सिजन वानमा चर्चाको केन्द्रमा रहेका अभया सुब्बा र सनुप पौडेललाई आखिर सिजन टुमा किन छैनन् ? भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले एक अनलाईन मिडियालाई अभया सुब्बा ग्रान्ड फिनालेमा सहभागी नभएका कारण…
-

गायक आदित्यनारायण झा कन्सर्टका लागि नेपाल आउँदै
नेपालमा अहिले विदेशी कलाकार तथा गायक गायिकाका लागि कार्यक्रम गर्ने राम्रो ट्रेन्ड बनेको छ । विशेषगरि, बलिउडका चर्चित कलाकार, गायक गायिकालाई नेपालमा ल्याएर कार्यक्रम गर्न नेपाली आयोजक पनि हौसिएका छन् । केही…
-

साहिद कपुर ‘कबिर सिंह’ बाट दमदार क्रेजका साथ कमब्याक
बलिवड नायक साहिद कपुर यतिबेला उडिरहेका छन् । उनको उडाई निकै लामो संघर्षपछि आएको हो । किनभने, साहिदले अभिनय गरेका चलचित्र धेरै त बक्स अफिसमा असफल भए भने कतिपय चलेर पनि उनले…
-

एक दशकपछि पुर्न आमिर र करिना सँगै काम गर्दै
मुम्बई । बलिउड अभिनेता आमिर खानले अभिनेत्री करिना कपुरसँग तेश्रो पटक काम गर्ने पक्का भएको छ। अभिनेता आमिर खानले आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’को नायिकाका रूपमा करिना कपुर खानलाई रोजेका छन्…
-

‘कबिर सिंह’ मा शाहिद कपुरको दमदार अभिनय, दर्शकबाट तारिफ नै तारिफ
बलिउड अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘कबिर सिंह’ आज शुक्रबार देखि प्रर्दशनीमा आएको छ । यो साता नयाँ नेपाली फिल्म प्रर्दशनीमा नआउँदा दुई विदेशी फिल्म ‘कबिर सिंह’ र ‘टाइ स्टोरी ४’ले हल…
-

बिराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’लाई गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख दिने
एक्सन सुपरस्टार विराज भट्टले निर्देशनमा हात हालेको फिल्म ‘साङ्लो’ को अहिले डोटीमा तिव्र गतिमा छायांकन भइरहेको छ । यसमा उनकै लगानी र प्रमुख भूमिका छ । पूर्व मिस नेपाल निकिता चाण्डक उनको…
-

प्रियंकाको वियोगमा आयुष्मान
काठमाडौं। पछिल्लो समय अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की म्युजिक भिडियोमा नियमित प्रस्तुत हुन थालेका छन् । यसै क्रममा यी जोडी नयाँ गीत ‘मायाको खेल, आँसुको भेल…’ को भिडियोमा प्रस्तुत…
-

‘लप्पन छप्पन–२’को शुभसाइत
काठमाडौं – करिव दुईबर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन’को सिक्वेल बन्ने भएको छ । मुकुन्द भट्टको निर्देशनमा फिल्मको सिक्वेल बन्न लागेको हो । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा ‘लप्पन छप्पन–२’को शुभसाइत गरिएको…
-

द भ्वाइस अफ नेपाल सिजन २ मा जर्जहरुको ‘हेराफेरी’
काठमाडौं, असार ४ । नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई जना नयाँ कोच चयन भएका छन्। सिजन २ मा नयाँ कोच गायक राजु लामा र गायिका आस्था…
-

गायक भिम श्रेष्ठको आवाजमा ‘अक्सर छाता छुट्ने गर्छ’
गायक भिम श्रेष्ठको आवाजमा समावेश ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल के मानन्धरको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन छ । सन्जिव…
-

चलचित्र ‘प्रेम गीत ३’ को लागि नायकमा मनिष राउत फाइनल
काठमाडौं: चलचित्र ‘प्रेम गीत ३’ को लागि नायकमा मनिष राउत फाइनल भएका छन्। निर्माण टिमले मनिषलाई चलचित्रमा नायकको रुपमा इन्ट्री गराएसँगै राउतका फिल्म पोस्टरसमेत सार्वजनिक गरेको छ। निर्माण टिमले नायिकाको लागि भने…
-

३३ वर्षकी भइन अभिनेत्री नम्रता श्रेष्ठ, जन्मोत्सवमा चलचित्र ‘जाइरा’ को फस्ट लुक सार्वजनिक
काठमाडौँ– अभिनेत्री नम्रता श्रेष्ठ शुक्रबारबाट ३३ वर्षकी भएकी छन्। नयाँ चलचित्र ‘जाइरा’ को फस्ट लुक सार्वजनिक गर्दै नम्रताले जन्मदिन मनाएकी छन्। ग्यानेश्वरको एटिक लाउन्जमा जन्मोत्सव मनाउँदै श्रेष्ठले आफ्नो उमेर बताएकी हुन्। ‘जाइरा’…
-

‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’को उपाधि विराज दाहाल र अन्शु घिमिरेलाई
काठमाडौँ । ‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’को उपाधि विराज दाहाल र अन्शु घिमिरेले जितेकी छिन् ।जेठ २८ गते मंगलबार राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालीमा दाहालले छैठौं मिस्टर एसईई आइडल र घिमिरेले…
-

‘तेश्रो मिस एसईई स्टार’को उपाधि ओजस्वी काफ्लेले जितेकी छिन
२९ जेठ, काठमाडौँ । जेठ २८ गते मंगलबार राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालीबाट काफ्लले उपाधि पाएकी हुन् । भवानी इन्टरटेन्मेन्ट प्रा.ली.को आयोजना भएको उक्त मिस एसईई स्टारको फस्ट्र रनरअप सम्पदा ढुंगाना, सेकेण्ड…
-

नयाँ चलचित्रमा देखा पर्दै बलिउड जोडी दीपिका र रणवीर
बलिउडका चर्चित जोडी दीपिका पदुकोण र रणवीर सिंह पुन: एकपटक नयाँ चलचित्रमा देखा पर्ने भएका छन्। बलिउड नायक रणवीर सिंह यतिबेला चलचित्र ‘८३’को तयारीमा छन् । यो चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको…