modeling workshop in nepal

ळक्ष्मन शर्मा र मेलिना राईको आवाजमा ‘ए कान्छा’

basic photography workshop

ळक्ष्मन शर्मा र मेलिना राईको आवाजमा सजिएको ‘ए कान्छा ‘ बोलको गीत सार्वजनिक भएको छ।

ळक्ष्मन शर्माकै शब्द संगीत रहेको यस गीतलाई सदिक्ष्या भट्टराईको क्रोयोग्राफी र निर्देशन रहेको छ। गीतमा कबिता नेपाली र निसान पोख्रेलको अभिनय साथै नृत्य देख्न सकिन्छ ।

artistnepal-tv-ads