गायिका प्रबिशाको आवाजमा धिरेन शाक्य फिचर्ड (भिडियो)

Written by Artist Sansar

काठमाडौँ। दर्जनौ टेलिचलचित्र , चलचित्रमा निर्माण ब्यबस्थापक एबम २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्दान्त शर्मा पौडेल अब गीतकार पनि बनेका छन् नव गीतकार पौडेलले देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा समेटेर आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका हुन् ।

बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन। धुलिखेलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई बिक्रम चौहानको निर्देशन गरेका हुन् ।

अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन रहेको छ ।
हेरौ भिडियो

About the author

Artist Sansar