म्युजिक भिडियो र चलचित्रमा छाउने ईभाको चाहना (फोटो फिचर)

Written by Artist Sansar

काठमाडौँ। ईभा परियार नारायणघाट गैडाकोटकि स्थायीबासी हुन्। ५ फिट १ ईञ्च अग्ली ईभाले झन्डै आधा दसक देखि नृत्य सिक्दै आएकी छिन। केहि स्थानिय कार्यक्रममा नृत्य प्रस्तुत गरिसकेकी ईभाले केहि म्युजिक भिडियोमा पनि आफुलाई प्रस्तुत गरिसकेकी छिन।

मोडलिङ्ग, फोटोसुट तथा नृत्यमा सौखिन ईभा भबिष्यमा सफल कलाकार बन्ने सपना देख्ने गरेको बताउछिन। चलचित्रमा अफर आए बोल्ड सिङ गर्ने ईच्छा भएको बताउदै ईभा भन्छिन – “बोल्ड गर्ने चाहना छ तर सुरुमा आफ्नी क्षमता देखाउन सकिने , अभिनय देखाउन सकिने तथा साधारण स्ट्रोङ्ग भूमिका पाए आफ्नो तर्फबाट उत्कृस्ट काम देखाउने थिए।”

१२ को अध्ययन सकेर बसेकी ईभा प्रेमलाई जिवन ठान्छिन। यौनलाई प्राकृतिक कुरा लिने ईभाले प्राकृतिक भन्दैमा अप्राकृतिक रुपमा लिनुनहुने बताउछिन।

हेरौ उनको आकर्षक तस्विरहरु :

 

 

About the author

Artist Sansar