मिसेज हिमालयन नेपाल २०१७ को अडिसन सुरु

https://artistnepal.com/

https://artistnepal.com/

"

तपाई सौन्दर्य प्रतियोगितामा गएर आफ्नो क्षमता अभिब्रिदी गर्ने सोचमा हुनुहुन्छ भने यो तपाईंको लागी राम्रो अबसर हुन सक्दछ । विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेज हिमालयन नेपाल २०१७’ को आयोजना हुने भएको छ । यस् प्रतियोगिताको पाचौं संस्करणको लागि अडिसन हुन लागेको हो ।

अमेजन इन्टरटेनमेन्टको आयोजना हुने विवाहित नारीहरुको यस् प्रतियोगिता नेपालकै पुरानो प्रतियोगिता हो । यस् प्रतियोगिताका बिजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा पनि भाग लिना पाउनेछन ।

बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजित हुने प्रतियोगिताको अडिसनमा जान ईच्चुक प्रतियोगिले आयोजक संस्था अमेजन इन्टरटेनमेन्टको नम्बर 014430819,9841915701,9840057977 मा संपर्क गर्न सक्नेछन ।

amazone entertainment poster mrs himalayan nepal