modeling workshop in nepal

तयारीमा ‘मिसेस हिमालयन–२०१९’

basic photography workshop

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गर्दै आएको मिसेस हिमालयन २०१९ को ट्रेनिङ सेसन सुरु भएको छ । ट्रेनिङ कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोमा सन्चालन हुँदै रहेको संस्थाका अध्यक्ष कमल खतिवडाले बताए । प्रतिस्पर्धीहरूलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अफिसियल कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफमा ट्रेनिङ हुँदैरहेको उनले बताए।

बिगत ६ बर्ष देखी संचालन हुँदै आएको यस् प्रतियोगिता विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको हो ।

artistnepal-tv-ads