modeling workshop in nepal

‘मिस्टर एण्ड मिस टिन नेपाल’ का प्रतियोगीहरु स्वमिङ्गपुलमा रमाउदै

basic photography workshop

‘मिस्टर एण्ड मिस टिन नेपाल’ का प्रतियोगीहरुले स्वमिङ्ग सुटमा आ आफ्नो कला प्रतुत गरेका छन्।

काठमाण्डौ पुतलिसडक स्थित आर्टिस्ट नेपालमा झन्डै १ महिना सम्म ट्रेनिङ्ग लिएका साथीहरुबीच स्वमिङ्गपुलमा रमाउन पाउदा अवश्मणिय क्षण रहेको प्रतियोगीहरुले बताए। युनिभर्सल द्वरा आयोजित यस प्रतियोगीतामा १५ जना प्रतियोगीहरु सहभागी रहेका छन्। यस प्रतियोगीताको क्रोरियोग्रफी कोरियोग्राफर सपना राईले गर्दैछिन्।

मोडलिङ्ग क्षेत्रमा लाग्न चाहाने युवा युवतीहरुलाई मार्ग निर्देशन गर्न तथा उनीहरुमा रहेको कला र ब्यक्तित्व्य विकाश गर्न सो प्रतियोगीता गरिएको आयोजक सपना राई, सहदेव श्रेष्ठ र खेम सुनुवारले जानकारी दिए। फोटोग्राफी आर्टिस्ट स्टुडियो एण्ड प्रोडक्सनका कुवेर तामांगले गरेका छन्।

यस प्रतियोगीताको ट्यालेण्ट राउड यहि श्रावण २५ गते हुन् गैरहेको छ भने यहि श्रावण ३० गते बिहीवार जमल स्थित नाचघरमा भव्य समारोह आयोजना गरी ”मिस्टर एण्ड मिस टिन नेपाल’ को फाइनल हुन गैरहेको आयोजक सपना राईले बताइन। कार्यक्रम २ बजे बाट सुरु हुने पनि जानकारी दिइन।

artistnepal-tv-ads