आर्टिस्ट नेपाल मोडलिङ वर्कशपमा

Written by Artist Sansar

बिगत १ दशक देखी मिडिया तथा प्रोडक्सन संग सम्बन्धित रहेको संस्था आर्टिस्ट नेपालले मोडलिङ वर्कशपको आयोजना गर्ने भएको छ । वर्कशपमा मोडलिङमा आबद्द भएका तथा आबद्द हुन चाहने युबा तथा युबतीहरुले वर्कशपमा सहभागीता हुन सक्नेछन ।

वर्कशपमा फोटोसुट पोज एन्ड टेक्निक, सेल्फ ब्राण्डिङ एन्ड सोसियल मिडिया मार्केटिङ , बेसिक आईडिया अफ एक्टिङ , बेसिक आईडिया अफ डान्स र पोर्टफोलियो फोटोसुट हुने आयोजक संस्था आर्टिस्ट नेपालले जनाएको छ ।

पोर्टफोलियो फोटो आर्टिस्ट नेपाल मिडिया नेटवर्क सँग आबद १ दर्जन अनलाइनमा प्रकाशित गरिनेछ । वर्कशपमा भाग लिन ईच्छुक नयाँ मोडलहरु ले आर्टिस्ट नेपाल कार्यलयमा तथा model@artistnepal.com मा ईमेल तथा 9801061018 सिधा संपर्क गर्न सकिनेछ । उमेर तथा हाईटको केही मापडण्ड नरहेको आर्टिस्ट नेपालले बताएको छ ।

About the author

Artist Sansar