नयाँ वर्षमा लिलीबिली

फिल्म ‘लिलिबिली’ले आफ्नो रिलिज मिति तय गरेको छ । चैत ३० मा नेपाली सिनेमाका दर्शकले नयाँ चलचित्र लिलीबिली हेर्न पाउनेछन ।

युकेका रमणीय स्थल छायाँकन भैरहेको सिनेमामा प्रदीप कार्की, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीको मुख्य भूमिका छ । चलचित्रको स्कटल्यान्ड मा खिचिएको ‘इज इत लभ’ बोल को गीतको भिडियोले यस् अघी नै चर्चा कमाईसकेको थियो ।

मिलन चाम्सले एक्सनकट गरिरहेको सिनेमामा प्रदीप कार्की, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीको मुख्य भूमिका छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको सिनेमामा गोविन्दका अलावा सुदिप खड्का र निर्देशक चाम्सको पनि लगानी छ ।