बड्स ब्यान्डको “बिर्सन सक्दिन” सार्बजनिक (भिडियो)

https://artistnepal.com/

https://artistnepal.com/

"

बड्स ब्यान्डका सदस्य तथा गायक दीपेश श्रेष्ठ को “बिर्सन सक्दिन” बोलको गीतको भिडोयो युट्युब मार्फत रिलीज गरिएको छ ।

मेल्बोर्नका सुनोद श्रेष्ठको निर्देशनमा सन्दिप श्रेष्ठले छायांकन गरेको बड्स व्याण्डको बिर्सन सक्दिन बोलको म्युजिक भिडोयो ‘अस्ट्रेलीयन डे’को अवसर पारेर युट्युब मार्फत रिलीज गरिएको हो ।

सुरज श्रेष्ठको शव्द, दिपेश एण्ड द व्याण्ड जापानको सङ्गीतमा दिपेश श्रेष्ठको स्वर रहको गीतको भिडियोमा मेल्बोर्नको सुन्दर दृश्य देख्न सकिन्छ । भिडियोमा सुनोद श्रेष्ठ र एन्जी मुल्मी प्रस्तुत भएका छन । दीपेश श्रेष्ठ हाल जापानमा कार्यरत भएका कारण भिडियोको केही अंश जापानमा पनि सुट गरिएकोछ ।

बड्स ब्यान्डको “बिर्सन सक्दिन” गीत १९९८ मै ख्याती कमाईसकेको गीत हो ।

भिडियो