सानै देखी मोडलिङमा सकृय खुशी काफ्ले (फोटोफिचर)

https://artistnepal.com/

https://artistnepal.com/

"

सानै देखी मोडलिङमा सकृय खुशी काफ्ले हेटौंडाकी स्थाई बासिन्दा हुन । अहिले ११ को अध्ययन गर्दै गरेकी खुशीले यो बर्ष एसईई को परिक्षा दिएकी हुन । ५ फिट ३ ईन्च उचाई भएकी खुशी २०६० साल कार्तिक २६ गते जन्मिएकी हुन । उमेरले १५ बर्ष पुग्न लागेकी खुशीले अहिले सम्म ३ ब्युटीप्याजेन्टको अनुभव पनि संगालेकी छिन्।

८ बर्षको उमेरमा सन २०११ मा हेटौंडामा आयोजना भएको लिटिल लेडी कम्पिटिसनमा भाग लिएकी उनले सन २०१६ मा आयोजना भएको स्कुल प्रिन्सेस मकवानपुरमा पनि सहभागिता जनाएकी थिईन । मिस एसएलसी नेपाल २०१८ प्रतियोगितामा भाग लिए पछी अब मोडलिङमा प्रबेश गर्न चाहेको उनले बताईन ।

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्ने क्रममा उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेको बताईन ।

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन
मेकअप :सरिता थापा मगर (ईन्टरनेसनल ब्युटी क्लब)
फोटो : कुबेर तामाङ

ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (1) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (3) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (4) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (14) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (17) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (23) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (26) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (28) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (31)