सानै देखी मोडलिङमा सकृय खुशी काफ्ले (फोटोफिचर)

Written by ArtistNepal News

सानै देखी मोडलिङमा सकृय खुशी काफ्ले हेटौंडाकी स्थाई बासिन्दा हुन । अहिले ११ को अध्ययन गर्दै गरेकी खुशीले यो बर्ष एसईई को परिक्षा दिएकी हुन । ५ फिट ३ ईन्च उचाई भएकी खुशी २०६० साल कार्तिक २६ गते जन्मिएकी हुन । उमेरले १५ बर्ष पुग्न लागेकी खुशीले अहिले सम्म ३ ब्युटीप्याजेन्टको अनुभव पनि संगालेकी छिन्।

८ बर्षको उमेरमा सन २०११ मा हेटौंडामा आयोजना भएको लिटिल लेडी कम्पिटिसनमा भाग लिएकी उनले सन २०१६ मा आयोजना भएको स्कुल प्रिन्सेस मकवानपुरमा पनि सहभागिता जनाएकी थिईन । मिस एसएलसी नेपाल २०१८ प्रतियोगितामा भाग लिए पछी अब मोडलिङमा प्रबेश गर्न चाहेको उनले बताईन ।

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्ने क्रममा उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेको बताईन ।

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन
मेकअप :सरिता थापा मगर (ईन्टरनेसनल ब्युटी क्लब)
फोटो : कुबेर तामाङ

ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (1) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (3) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (4) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (14) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (17) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (23) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (26) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (28) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (31)

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।