मोडलिङ क्षेत्रको एक उदाउँदो नाम- आदित्य कार्की (फोटो फिचर)

Written by ArtistNepal News

सानै देखी फुटबल मार्फत धेरै खेलहरुमा आफुलाई प्रस्तुत गरिसकेका आदित्य कार्की पछील्लो समय मोडलिङमा पनि सकृय छन । काठमाडौं थानकोट निवासी आदित्य उमेरले २१ पुगिसकेका छन र आफ्नो स्नातक तहको पढाइसङ्गै देशको सुपरिचित मोडल बन्ने सपनालाइ साकार पार्न तन मनले लागि परेका छन।

झन्डै २ बर्ष अघी आर्टिस्ट नेपाल मार्फत मोडलिङमा आबद्द भएका ह्याण्डसम हंक आदित्यले आफ्नो सपनाको बिधाका दर्जनौं फेसन सो, केही म्युजिक भिडियो, बिज्ञापन तथा एउटा चलचित्रमा अभिनय गर्ने अबसर पाइसकेका छन । यिनै अबसरको अनुभव बाढ्दै भन्छन -” पक्कै पनि अबसरले मिहिनेतको माग गर्दोरहेछ” उनको यहि बुझाइले होला अबसरको खोजी पनि गर्ने गर्छन।

नियमित फुटबल खेल्ने उनि आफुलाइ तन्दुरुस्त राख्न विशेष ध्यान दिने आदित्य मोडलिङलाई आबश्यक सम्पूर्ण तयारी पुरा गरेको बताउछन ।

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन
मेकअप : सरिता थापा मगर
फोटोग्राफर: कुबेर तामाङ

ArtistNepal-Model-Aditya karki - Male Model Nepal (1) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (2) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (3) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (4) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (5) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (6) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (7) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (8) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (9) ArtistNepal-Model-Aditya karki - Male Model Nepal (10)

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।