डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा ”कहाँ जानु भो हजुर” अडियो सार्बजनिक

Written by Artist Sansar

युुगल जोडी विचको प्रेमका रागहरुलाई गीतका शब्दहरुमा भेटन सकिन्छ । गीतमा जिवनमा एक साथ बाच्नको लागी निरन्तर लागी परेको भावना ब्यक्त गरिएको छ ।

आर्टिस्ट संसार
नेपाली सुगम गीत संगीतका सम्भावित संगीतकार डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा गजल ”कहाँ जानु भो हजुर” को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

युुगल जोडी विचको प्रेमका रागहरुलाई गीतका शब्दहरुमा भेटन सकिन्छ । गीतमा जिवनमा एक साथ बाच्नको लागी निरन्तर लागी परेको भावना ब्यक्त गरिएको छ । गंगा पौडेलको शब्द गजलमा रहेको छ ।

आफनी मायालु हराउदाको पललाई गीतमा ब्यक्त गरिएको छ । ‘सहयात्रा’ एल्बममा समावेश भएको गीतलाई डि आर अटुले आफनो युटुव मार्फत सार्वजनिक गरेका हुन ।

About the author

Artist Sansar