काग दाजै काग दाजै भन्दै बोलाउदै धु्ब र सरु

नेपाली सांगीतिक बजारमा सुमधुर स्वरका धनि लोकप्रिय गायक धुर्ब बिस्को तथा गायिका सरु गौतमको “काग दाज्यै काग दाज्यै” सार्बजनिक भएको छ ।

नेपाली सांगीतिक बजारमा सुमधुर स्वरका धनि लोकप्रिय गायक धुर्ब बिस्को तथा गायिका सरु गौतमको “काग दाज्यै काग दाज्यै” सार्बजनिक भएको छ ।

यो गितमा धु्रबको साथमा सरु गौतमको पनि स्वर रहेको छ । गितमा शब्द तथा संगित भिम बिसिको रहेको छ । गायक बिस्कोलाई पछिल्लो समयमा धेरै चलचित्रका संगितकारहरुको रोजाईको गायक सम्झने गरेका छन् ।

बाबु प्रधानको एरेन्ज रहेको गितको भिडियोमा सागर लम्साल बले र मोडल स्नेहा पौड्यालको अभिनय रहेको छ । गितलाई उत्सव दाहालले खिचेका हुन् । युवराज वाईवाको डाईरेक्सन र सियोन श्रेष्ठको कोरियोग्राफ रहेको भिडियो हेर्न लायकको बनेको छ ।