गायक हेमराज थापाको ” फुच्ची मायाले ” हेर्नुहोस भिडियो

Written by Artist Sansar

सुदूरपश्चिमेली गायक हेमराज थापाको नयाँ पपगीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएकोछ । युवाबर्गलाई लक्षित गरेर निमार्ण गरिएको भिडियोमा प्रेमका भावहरुलाई समेटिएको छ । गीतमा हेमराज थापा ‘बावुराजा’को शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा र्याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बडुको रहेको छ ।

प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन, विक्रम चौहानको निर्देशन रहेको भिडियोमा हेमराज थापा बाबु राजा र चन्दा दाहालको फिचरिङ रहेको छ ।

About the author

Artist Sansar