modeling workshop in nepal

निम्न कुरा समिटिए आर्टिस्ट न्युजको आजको बुलेटिनमा (भिडियो संस्करण)

basic photography workshop

आर्टिस्ट नेपाल अन्तर्गतको अनलाईन टिभी – ‘आर्टिस्ट टिभीले नेपाली कला मनोरन्जन क्षेत्रका दैनिक खुराकहरुलाई भिडियो सन्स्करणको रुपमा प्रस्तुत गर्न थालेको छ ।

यसै सन्दर्भमा आर्टिस्ट टिभीको आर्टिस्ट न्युजको भिडियो सन्स्करणमा जमल विश्वज्योती मल स्थित फरिया स्टोरले आयोजना गरेको ब्राईडल फेयर सम्बन्धी समाचार , त्यस्तै नायिका साम्रागीले नायक अनमोल सँग फेरी काम गर्न चाहना, धुर्मुस सुन्तली ले पाएको कान्तिपुर आईकन अवार्ड , कलाकारिताअबसर बन्दै टिकटक, बुलबुलको पोस्टर हटाउन प्रहरी प्रशासनको निर्देशन लगायत सामग्री आजको आर्टिस्ट न्युजमा समेटिएका छन।

भिडियो संस्करण हेर्नुहोस् !

artistnepal-tv-ads