माई ड्रिम लिएर आए बिजय थापा

Written by Artist Sansar

गितमा सानैदेखि चाहना राख्ने नवगायक बिजय थापाले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका छन्

आर्टिस्ट नेपाल

संगितमा सानैदेखि चाहना राख्ने नवगायक बिजय थापाले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका छन् । “माई ड्रिम” नाम दिइएको उक्त एल्बम मार्फत उनले आफ्नो ड्रिम पुरा गरेका हुन् ।

स्कुले जीवन देखि नै संगीतमा इच्छुक उनले आस्था कला केन्द्रबाट अौपचारीक संगीतको अध्ययन सुरु गरेका थिए । संगीतको थप ज्ञान हासिल भने उनले गुरु रामकृष्ण थापाबाट गरेका हुन् ।

यस् एल्बममा सङ्रहित चर्चाको शिखरमा रहेको गीत “देखे तिमीलाई” मा चर्चित सङ्गीतकार कल्याण सिँहको सङ्गीत रहेको छ भने स्वर तथा शब्द गायक स्वयमकै रहेको छ । यस गितिसङ्ग्रहलाई जिनियस डिजिटल म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

About the author

Artist Sansar