माई ड्रिम लिएर आए बिजय थापा

गितमा सानैदेखि चाहना राख्ने नवगायक बिजय थापाले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका छन्

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल

संगितमा सानैदेखि चाहना राख्ने नवगायक बिजय थापाले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका छन् । “माई ड्रिम” नाम दिइएको उक्त एल्बम मार्फत उनले आफ्नो ड्रिम पुरा गरेका हुन् ।

स्कुले जीवन देखि नै संगीतमा इच्छुक उनले आस्था कला केन्द्रबाट अौपचारीक संगीतको अध्ययन सुरु गरेका थिए । संगीतको थप ज्ञान हासिल भने उनले गुरु रामकृष्ण थापाबाट गरेका हुन् ।

यस् एल्बममा सङ्रहित चर्चाको शिखरमा रहेको गीत “देखे तिमीलाई” मा चर्चित सङ्गीतकार कल्याण सिँहको सङ्गीत रहेको छ भने स्वर तथा शब्द गायक स्वयमकै रहेको छ । यस गितिसङ्ग्रहलाई जिनियस डिजिटल म्युजिकले बजार व्यवस्थापन गरेको छ ।