प्रकाश सपूतको दोहोरी ब्याटल-२ भिडियाेले युटुब तताउदै

Written by ArtistNepal News

युवा पुस्तामा निकै रुचाएका गायक हुन प्रकाश सपुत। उनका गीत संगितहरु दर्शक माझ निकै लोकप्रिय हुने गर्छ। उनको गीत संगितहरुमा समाजमा रहेका यथार्थ घटनाहरुलाई प्रस्तुत गर्ने गर्दछन्। पच्छिलो समय युवा पुस्तालाई लछित पारी दोहरी ब्याटल सार्वजनिक गरेका थिए। जुन दर्शकले अत्याधिक मन पराएको थियो। यसै ब्याटलको दोस्रो सिरिज शनिवार युटुबमा सार्वजनिक भएको छ। ‘दोहरी ब्याटल-२’ राखिएको यस गीतमा शब्द संगित प्रकाश सपुतले नै दिएका छन। उनकै स्वरमा रहेको ब्याटलको फिमेल भोकलमा उनलाई प्रिती आलेले साथ दिएकी छन्।

शनिवार सार्वजनिक भएको यस गीतले २४ घण्टामा एक करोड भ्युज पाएको छ भने युटुबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ। आईतवार सम्म आइपुग्दा यस्ले गीतमा १ करोड १ लाख २८ हजार भन्दा बढीको नजरमा पेरिसकेको छ। भने पाच हजर ३ सय भन्दा बढीको कमेन्ट रहेको छ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।