modeling workshop in nepal

ट्रेन्डिङमा “खाडी”

basic photography workshop

युट्युबमा छोटो समयमा नै गायक सन्दिप बिष्टको खाडी बोलको गीत ट्रेन्डिङमा पर्न सफल भएको छ । नेपाली र्याप गायन क्षेत्रमा कम सिर्जनाहरु आईरहेको अवस्थामा गायक सन्दिपले र्याप मार्फत बिदेसिएका नेपालीको पिडा यस् भिडियो मार्फत ब्यक्त गरेका छन ।

यस गितमा धन कमाउन खाडी मुलुकमा बिदेशिएको नेपालीले पाएका दु:ख र कम्पनिको मालिकले गर्ने व्यबहारको भावनाहरुलाई गितमा समेटिएको छ । गितमा गायक र्यापर मिस्टर डि-सन्दिप बिष्टको आवाज रहेको छ ।

र्याप गायक सन्दिप बिष्ट बिगत २ वर्ष देखि संगित क्षेत्रमा आबद्द छन । उनको अफिसियल युट्युबमा झन्डै डेड लाख सबस्क्राईबहरुले पछ्याएका छन । हेटौडाबाट उदाएका र्यापर सन्दिप बिष्टले आधा दर्जन भन्दा बढी गित निकालि सकेका छन् ।
यस गितमा छायांकन तथा सम्पादनमा सुमन तमाङ र सुरज दाहालको निर्देशनमा भिडियो तयार भएको छ । गितमा सन्दिप बिष्ट र चर्चित चलचित्र छक्का पन्जाका अभिनेत्री सारदा गिरीको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्

artistnepal-tv-ads