मिस वर्ल्डमा मिस नेपाल

Written by Artist Sansar

कालो गाउनमा आधा बक्षस्थल देखाउँदै र्‍याम्पमा उत्रिएकी मलिनाले सेमि फाइनलिष्टको सूचीमा भने पुग्न सकिनन् …[+]

मिस नेपाल मलिना जोशी यतिखेर लण्डनमा छिन् आगामी कात्तिक २० गते हुने मिस वर्ल्ड प्रतियोगितामा भाग लिन । अन्तिम प्रतिस्पर्धाअघि लण्डनमा बिभिन्न चरणमा प्रतियोगिताहरु भइरहेका छन् ।

हिजोमात्र भएको टप मोडल कन्टेस्टेन्ट प्रतिस्पर्धामा मलिनाले नेपालको प्रतिनिधित्व गरिन । कालो गाउनमा आधा बक्षस्थल देखाउँदै र्‍याम्पमा उत्रिएकी मलिनाले सेमि फाइनलिष्टको सूचीमा भने पुग्न सकिनन् । अन्य वीस मुलुकका प्रतिनिधि सेमिफाइनलमा पुगेका छन् । यसपछि पनि मलिनाले बिभिन्न प्रतियोगितामा भाग लिनेछिन् ।

About the author

Artist Sansar