भुपाल पौडेलको अनेजाको मुस्कान सार्बजनिक

Written by Artist Sansar

नब गायक भुपाल पौड्यालको पहिलो सांगीतिक एल्बम ‘अनेजाको मुस्कान’ सार्बजनिक भएको छ

आर्टिस्ट नेपाल ।नेपाली गित संगीतको बिकाश र बिस्तार गर्न सम्पूर्ण गित संगीत संग सम्बन्धित व्यक्ति तथा निकायहरु संग हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यका साथ स्थापना भएको एउटा नयाँ म्युजिक कम्पनि जेड इन्टरटेनमेन्ट प्रा लि को पहिलो प्रस्तुतिको रुपमा नब गायक भुपाल पौड्यालको पहिलो सांगीतिक एल्बम ‘अनेजाको मुस्कान’ सार्बजनिक भएको छ । दरबारमार्ग स्थित ५० सेन्ट रेस्टुरामा हास्यकलाकार मदन कृष्ण श्रेष्ठ ,मदन सिंह नेपाली,जगत बोहरा लगायतले उक्त एल्बमको बिमोचन गरेका थिए ।
सानै देखि संगीतमा मा रुची राख्ने गायक भुपालको यस एल्बममा
कि तिमी (CRBT 0130033043, PRBT 60428719, UTL 54516594) ,
माया साची राख (CRBT 0130033044, PRBT 60428720, UTL 54516595) ,
तिमी हौ कसैको (CRBT 0130033045, PRBT 60428721, UTL 54516596),
बैसालु तिम्रो (CRBT 0130033046, PRBT 60428722, UTL 54516597),
बिस्तारै बिस्तारै (CRBT 0130033047, PRBT 60428723, UTL 54516598),
गीत प्रेमको (CRBT 0130033048, PRBT 60428724, UTL 54516599),
विश्वाश छु म (CRBT 0130033049, PRBT 60428725, UTL 54516600) ,
मुटुकी नानी (CRBT 0130033050, PRBT 60428726, UTL 54516601),
नेपालै जाउला (CRBT 0130033051, PRBT 60428727, UTL 54516602) र
तिम्रै लागि (CRBT 0130033052, PRBT 60428728, UTL 54516603) गरी १० गीत सङ्रहित छन । गायकले सबै गीतको संगीत तथा रचना गरेका छन । कार्यक्रममा तिमी हौ कसैको बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

About the author

Artist Sansar