आफ्नो उमेर पढाउदै नेपाली कलाकार, बुढ्यौली रुपमा यस्ता देखिन्छन

https://artistnepal.com/

https://artistnepal.com/

"

पछील्लो समय सामाजिक सञ्जालमा आफुलाई बुढो रुप देखाउने ट्रेन्ड सुरुभएको छ ।

जहाँ मनोरञ्जनको लागि सानो उमेरको व्यक्तिहरुलाई बुढो रुप बनाई पोस्ट गरिन्छ । फेस एप्स नामक एप्स मार्फत नागरिकहरुले मात्र हैन, चर्चित सेलिब्रिटीहरु पनी आफुलाई बुढो रुपमा ढालेर आफ्न दर्शकलाई मनोरन्जन दिईरहेका छन ।

आउनुहोस्, आज हामी नेपालका चर्चित कलाकारहरुको बुढ्यौली रुप कस्तो देखिन्छ ? त्यो हामी देखाउदैछौ ।

यो फोटो हामीले सम्बन्धित कलाकारको सामाजिक संजाल मार्फत लिएर फोटो एप मार्फत यहाँहरुलाई मनोरन्जनको लागि यो सामाग्री तयार पारेका हौं । सामाजिक संजालमा भेटिएका केही फोटोहरु पनि यहाँ प्रस्तुत गरेका छौ । कृपया यसलाई मनोरन्जनको लागि मात्रा लिनुहोला। हामीले पनि भन्नु पर्ने नै हुन्छ- कसैको वास्तबिक जीवन सँग मेल खाएमा संयोग मात्र हुनेछ ।

राजेश हमाल:

केदार  घिमिरे:

नम्रता श्रेष्ठ: प्रियंका कार्की: प्रदिप खड्का : जितु नेपाल:

आयुस्मान देशाराज जोशी:

केकी अधिकारी:

अनमोल केसी:

दिपकराज गिरी: पल शाह: