इन्डियन मोडेल सुधा रावत र नेपाली मोडेल तथा नव नायक सुरजको रोमान्स

नव नायक सुरज रानाभाटले भारतीय सिनेनगरीमा संघर्शरत मोडेल सुधा रावत सँग ग्ल्यामर फोटोसुट गरेका छन् …[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल

टाइगर द रियल हिरोको चलचित्रको सफलता पक्षात सिनेनगरीमा आफ्नो ठाउँ सुरक्षित राख्न सफल मोडल तथा नव नायक सुरज रानाभाटले भारतीय सिनेनगरीमा संघर्शरत मोडेल सुधा रावत सँग ग्ल्यामर फोटोसुट गरेका छन् ।

सुधा रावत नयाँदिल्लीको एक इन्स्ट्युटमा अभिनय तथा डान्सको क्लास लिईरहेकी छिन् । त्यहि केही र्याम्प शो हरुमा समेत आफ्नो सहभागीता जनाईसकेकी सुधाले सुरजसंगै नयाँ नेपाली चलचित्रमा अभिनय गर्ने पक्का पक्की भईसकेको बताईन्। अब नेपाली चलचित्र तथा म्युजिक भिडियोहरुमा अभिनय गर्ने चाहना रहेको बताउने सुधाको सुरजले तारिफ गर्न भने पछी परेनन् सुरजकै शब्दमा ” सुधा रावत अत्यन्तै मेहनत र राम्रो युबती हुन् । सम्भवत: चलचित्रमा आउने नब नायिकामा उनी अब्बल रहनेछिन ।