अष्ट्रेलियाको समुन्द्रि किनारमा रमाउदै स्वस्तिमा खड्का

Written by Artist Sansar

चलचित्र ‘बुलबुल’ को लागि नायिका स्वस्तिमा खड्का गत साता फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । दोस्रो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई शो मा सहभागी भएकी थिइन।

बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले यो शोलाई प्रस्तुत गरेको थियो भने फिल्मलाई इनरिच ऐजुकेसन कन्सल्टेन्सीले उनलाई अष्ट्रेलिया पुर्याएको थियो । उनले शोमा सहभागीता सँगै त्यहाँको समुन्द्र तटमा मस्ती पनि गरिन् । उनले सुमन्द्री किनारामा खिचिएको केहि तस्बिर आफ्नो इस्टाग्राम स्टोरी मा पोस्ट गरेकि छिन् । जसमा उनले लगाएको टु पिसमा निकै बोल्ड देखिएकी छिन् ।

 

 

About the author

Artist Sansar