अडिसनमा मिस हेरिटेज कुईन नेपाल २०१९

Written by Artist Sansar

तेश्रो सिजनको मिस हेरिटेज कुईन नेपाल २०१९ को पहिलो अडिसन सम्पन्न भएको छ । महाराजगंज स्थित नेवा वुमेन क्याफेमा सम्पन्न पहिलो अडिसनमा आधा दर्जन सहभागी भएका थिए।

कला संस्कृति एवं सम्पदाको प्रबर्द्धन गर्ने र अन्तरास्ट्रिय क्षेत्रमा चिनाउने उद्धेश्यले नेपालमै पहिलो पटक यूथ क्रिएसनद्धारा आयोजना गर्ने मिस हेरिटेज कुईन नेपाल २०१९ को अर्को अडिसन चाडै हुने आयोजक रबि लामा तामाङ्गले बताए।

About the author

Artist Sansar