प्रणयदिबस बिशेष :सानैमा जमेको जोडी

Written by Artist Sansar

नेपाली कलाकारिताको क्षेत्रमा आशालाग्दा बालप्रतिभा हुन् -सन्दर्भ निहुरे तथा सोफी थिङ…[+]

नेपाली कलाकारिताको क्षेत्रमा आशालाग्दा बालप्रतिभा हुन् -सन्दर्भ निहुरे तथा सोफी थिङ । उमेरले १२ बर्षको हाराहारीमै रहेका दुबै प्रतिभाहरु लाई जोडी बनाई धेरै म्युजिक भिडियोहरु मा प्रस्तुत गराईसकेको छ । गीतकार शेखर ढुङेलको शब्द, शिशिर योगीको गायन तथा आर्टिस्ट नेपाल डट कमका प्रधान सम्पादक नव ढुङेलको निर्देशनमा रहेको भिडियोमा उत्कृष्ट अभिनय कला प्रस्तुत गरेर चर्चा कमाएका सन्दर्भ र सोफीको आर्टिस्ट नेपाल डट कमको लागि भ्यालेन्टाईन फोटोसुट गरियो ।

सानो उमेरको भए पनि निकै नै राम्रो अभिनय क्षमता भएका यि बाल कलाकारहरुले फोटोसुटको क्रममा प्रोफेस्नल मोडेलहरुले भन्दा पनि राम्रो एक्स्प्रेसन दिएको फोटोग्राफर कुबेर तमाङले जानकारी दिए ।

About the author

Artist Sansar