-
कारागारबाटै आयो बालकृष्ण ढुंगेलको ‘खाली खुट्टे’
माओवादी नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेलको ‘खाली खुट्टे’ गीति एल्बम बिहीबार राजधानीमा सावर्जनिक भएको छ । हाल कारागारमा रहेका बालकृष्ण ढुङगेलले कारागार समयमा लेखेका ७ वटा गीत समावेश भएको गीती एल्बमलाई राष्ट्रिय…