रिब्याक हुँदै मोडल तथा नायिका सुपी थापा ( फोटो फिचर)

Written by Artist Sansar

Model/Actress

करिब पाँच वर्ष देखि मोडलिङमा लागेकी सुपि थापाले दर्जनौ म्युजिक भिडियोछिन् । हेटौडा घर भएकी सुपिले आफनो सुपिले डेव्यु गरेको फिल्म हो हेटौडाबाट कला क्षेत्रमै लाग्ने अठोटका साथ ६ बर्ष अघी काठमाडौं आएकी सुपि थापाले हेटौडामै रहँदा गायक सुवाष गहतराजको २ म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् ।

हालसम्म दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुपीले अध्ययन संगसंगै मोडलिङमा सकृय थिईन । अध्ययनको कारण केही समय यस् क्षेत्रमा समय दिन नसकेको बताउने सुपिले पुन: यही क्षेत्रलाई निरन्तरता दिँदैछिन ।

चलचित्र ‘मेरो जीवन साथी’ मार्फत चलचित्रमा डेन्यु गरेकी उनले जसमा एउटा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउदछिन । सुपि ५ फिट ५ इन्च अग्ली सुपीले आर्टिस्ट नेपाल डट कम बाट मोडेलिङ सुरुवात गरेकी हुन । सुपिले आर्टिस्टनेपाल डट कमका लागि , फोटोग्राफर कमल श्रेष्ठ तथा कुबेर तामांग संग फोटो सेसन गरेकी हुन् ।
Supi Thapa , Nepali MOdel , Nepali Actress (3)

Supi Thapa , Nepali MOdel , Nepali Actress (2)

Supi Thapa , Nepali MOdel , Nepali Actress (1)

ArtistNepal Model - SUPI THAPA - Hot Nepali Model - Nepali Actress

ArtistNepal Model - SUPI THAPA - Hot Nepali Model - Nepali Actress 4

ArtistNepal Model - SUPI THAPA - Hot Nepali Model - Nepali Actress 3

ArtistNepal Model - SUPI THAPA - Hot Nepali Model - Nepali Actress 1

actress model supi thapa hhapa hot photo

About the author

Artist Sansar