मोडेलिङमा भबिश्य खोज्दै सुनिता खाती (फोटो फिचर)

Model

चितवन निवासी सुनिता खाती मोडेलिङमा सकृय छिन्। ५ फिट एस् ईन्च हाईट भएकी उनी म्युजिक भिडियो तथा चलचित्रमा जम्ने सोच बनाएकी छिन् ।

फोटो : कुबेर तमाङ
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस ,कमलादी
मेकअप – रोजी सिंह