Sashi Khadka

Written by Artist Sansar

Model

नायिका शशी खड्का चलचित्र तथा म्युजिक भिडियोमा सक्रिय छिन् । मोडेलिङबाट सुरुवात भएको उनको कला यात्राले नायिका सम्म पुगेको छ । एकाएक हराएर पुन: सकृय हुन थालेकी शशी अभिनित केही चलचित्रमा सेक्स सिनको चर्चा र १६ बर्ष भन्दा मुनिका दर्सकले उनको चलचित्र हेर्न नमिल्ने एडल्ट सर्टिफिकेट पाएपछी उनी पछील्लो समय जवानी देखाउने नभई एवार्ड जित्ने चलचित्रमा मात्र अभिनय गर्ने सोच लिएकी थिईन ।

‘पलपलमा, किन किन’ जस्ता चलचित्रमा केही हट अवतारमा देखिएकी शशी अब त्यस्तो उच्छृङ्खल भूमिकामा नरहने चाहना रख्दछिन । चलचित्र बाहेल म्युजिक भिडियोलाई निरन्तरता दिने सोचमा उनी छिन् ।

#Photo: Kamal Shrestha

Concept: Nava Dhungel

#Makeup: Amrit marahatta

Loction: Grand Hotel

Acss. Photographer: Kuber tamang

About the author

Artist Sansar