गायक सनुपको म छुने गीत – एक पाईला (भिडियो )

गायक सनुप पौडेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत एक पाईला सार्वजनिक भएको छ ।

गीतकार मनिष बसिस् ठ का शब्द श्रीजनामा तयार भएको गीतमा सनी सुमनको मेलोडी संगित रहेको छ । यस् गीतका एरेन्जर अल्मोडा राना उप्रेती हुन ।

त्यस्तै भिडियोमा सनुप आँफै फिचरिङ्ग भएका छन । रबी सायामीको छाँयाकनमा रुशिल अमात्यले भिडियोको निर्देशन् गरेका छन । भिडियोमा गायक सनुपको दैनिकी देखाइेको छ ।