Roshni Ghimire

Actress

Photos of Nepali Actress Roshani Ghimire | ArtistNepal.com
रोशनी घिमिरे नब नायिँका हुन् । उनले खेलेको पहिलो चलचित्र चन्द्रावती हो भने दोश्रो चलचित्र बिन्दास हो ।
चितवन निवासी रोशनी घिमिरे एक सफल ब्युटिसियन पनि हुन् । उनको प्रस्तुत फोटो ई २४ टेलिभिजनको फेशन हब र आर्टिस्ट नेपालको लागि खिचिएको हो । यसको फोटोग्राफर शिवलाल श्रेष्ठ हुन् । मेकअप भने चर्चित मेकअप आर्टिस्ट संगिता लामा गर्नुभएको हो ।