प्रेक्षा बम ठकुरीको “मेरो हजुर” बोलको गीत सार्वजनिक (भिडियो सहित)

https://artistnepal.com/

https://artistnepal.com/

"

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” बोलको गीत सार्वजनिक भएको छ । गीतको गायनसंगै शब्द तथा संगीत पनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको एरेञ्ज रहेको छ ।

गीतको भाव र शब्द अनुसार भिडियोलाई निर्देशक तथा डान्स कोरियोग्राफर माइकल चन्दले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । सधै डान्सिङ गीतको भिडियो निर्देशन गरिरहने निर्देशक माइकलले यस गीतमा भने लव–स्टोरीलाई प्रथमिकता दिएका छन् । चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेको म्युजिक भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो: