प्रहलाद तिमिल्सिनाको महक लोकार्पण

Written by Artist Sansar

ब गायक प्रहलाद तिमिल्सिनाको एकल स्वरबद्द एल्बम महक होटल र्याडिसनको एक भब्य सांगितक माहोलबिच लोकार्पण गरिएको छ

आर्टिस्ट नेपाल। नब गायक प्रहलाद तिमिल्सिनाको एकल स्वरबद्द एल्बम महक होटल र्याडिसनको एक भब्य सांगितक माहोलबिच लोकार्पण गरिएको छ । आलोक श्री को एकल संगीतमा तयार पारिएको एल्बमलाई रास्ट्रकबि माधव घिमिरे, संगीतकार अम्बर गुरुङ,काली प्रसाद रिजाल , श्रीपुरुष ढकाल, एस्पी कोईराला ,राजेन्द्र थपा ,आलोक श्री लगायतका श्रस्टाहरुले सार्बजनिक गरेका हुन् ।

व्यापारिक घरानामा २०३४ साल असार १५ मा मकवानपुर, हेटौडामा जन्मिएका नब गायकक प्रहलाद तिमिल्सिनाले गोरखपुर् भारतमा पढ्दा भोजपुरी गित गएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । अनायासै चर्चित संगीतकार आलोक श्री संगको भेट पछी सांगीतिक जगतमा प्रवेश गरेका तिमिल्सिनाको दमदार आवाज सुने पछी आलोक श्री लेनै एउटा गीति संग्रह निकाल्न सल्लाह दिएका थिए । फलस्वरूप उहाँकै संगीत कम्पनि गुन्जन ईन्टरटेनमेन्ट मार्फत महक बजारमा ल्याएका हुन् ।

२०६८ सालमा सुनकेसारी नानी बोलको गित पहिलो पटक रेकर्ड गराएका प्रहलाद तिमील्सिना आफैँ एक सफल ब्यब्सायी हुन । उनको महक एल्बममा ८ गित सङ्रहित छन । काली प्रसाद रिजाल , श्रीपुरुष ढकाल र संगीतकार तथा गीतकार आलोक श्रीको शब्द रहेको एल्बममा १) हे तारा हे घाम CRBT 0130030173, PRBT 60426137 UTL 54510406 , २) अप्सरा भनुँ कि CRBT 0130030174, PRBT 60426138 UTL 54510407 ,३) बारुले कम्मर CRBT 0130030176, PRBT 60426140 UTL 54510409 ,४) सुनकेसरी नानी CRBT 0130030177, PRBT 60426139 UTL 54510408 , ५) हेर्दा हेर्दै आकाश CRBT 0130030177, PRBT 60426141 UTL 54510410 ,६) यो मनलाई CRBT 0130030180, PRBT 60426144 UTL 54510413 , ७) तिम्रो मनमा CRBT 0130030178, PRBT 60426142 UTL 54510411 र ८) ठुला ठुला आखाँ CRBT 0130030179, PRBT 60426143 UTL 54510412 रहेका छन् ।

About the author

Artist Sansar