Pinkey Lama

Model

https://artistnepal.com/

https://artistnepal.com/

"

काठमाडौं बौद्द निवासी पिन्की लामा मोडेलिङ मा केही गर्ने उदेश्यका साथ आर्टिस्ट नेपाल मार्फत मोडेलिङमा प्रबेश गरेकी छिन् । उनी आर्टिस्टनेपाल डट कमको माध्यमबाट मोडेलिङको सुरुवात गरेकी हुन । ५ फिट ५ इन्च उनी म्युजिक भिडियो तथा चलचित्रमा रम्न चाहन्छिन ।
ग्ल्यामर नेपालको स्टुडियोमा उनको फोटोसुट कुबेर तमाङले गरेका हुन । मेकअप अमृत मरहठ्ठाले गरेका हुन ।

#photo : Kuber Tamang
#Make Up: Amrit Marahatta
#Stdio: Glamour Nepal (flash Studio)
#concept: Nava Dhungel
Special Thaanks : Kamal Shrestha