गायक पशुपती श्रेष्ठको सम्झना सार्वजनिक

गायक पशुपती श्रेष्ठले सम्झनामा गीतको भिडियो सार्वजनिक गरेका छन

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट संसार
गायक पशुपती श्रेष्ठले सम्झनामा गीतको भिडियो सार्वजनिक गरेका छन । पछील्लो समयका ब्यस्त संगितकार कल्याण सिंहको संगीत रहेको यस गीतको संगीत संयोजन रप्रबिन श्रेष्ठले गरेका हुन । गीतको रेकर्डिङ तथा मिक्सिङ पुतली सडक स्थित डि स्टुडियोमा दिनेश श्रेष्ठले गरेका हुन ।

Screenshot 2017-08-03 21.13.54
यस् भिडियोमा मोडेल क्रिस्टिना थापाको साथमा गायक आँफैले मोडलिङ गरेका छन । भिडियो निर्माणमा कमल मानन्धरको ड्रेसअपमा दिपु पौडेलको मेकअप रहेको छ भने हरि हुमागाईँले भिडियो छायाँकन गरेका हुन । यस् गीतमा एरेन्जर रप्रबिन श्रेष्ठ आँफैले भिडियोको निर्देशन गरेका हुन । भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस् !