Mary Tamang

Written by Artist Sansar

Model

मेरी तमाङ आर्टिस्ट नेपाल मार्फत मोडेलिङमा प्रबेश गरेकी हुन । हाल अध्ययनको शिलशिलामा अस्ट्रेलियामा रहेकी उनी त्यहा स्टाफ नर्सको रुपमा अध्ययन तथा काम पनि गरिरहेकी छिन् । उनी फुर्सदको समयमा म्युजिक भिडियो , चलचित्र र फेसन मोडेलिङमा रम्ने चाहना रख्दछिन ।

About the author

Artist Sansar