modeling workshop in nepal

उदाउदो मोडल – ममता मगराति

basic photography workshop

ममता मगराति पढाईमा अव्वल छात्रा हुन् । उनको स्थायी घर धनगढि हो । उनी अहिले व्यवस्थापन संकायमा धनगढीकै कैलाली मल्टिपल कलेजको कक्षा १२ को परिक्षा दिने तयारीमा छिन् । भर्खरै १९ बर्ष लागेकी उनी आफ्नो परिवारको पहिलो सन्तान हुन् । ५ फिट ३ ईन्च उचाई भएकी ममता भविष्यमा एक सफल मोडलको रुपमा अघि बढ्ने लक्ष्य लिएकी छिन् ।

विभिन्न कलाकारको क्यारिकेचर गर्ने, स्कूल र कलेजका कार्यक्रमहरुमा नाच्ने, अभिनय गर्ने गर्दै आएकी उनी राम्रो अबसर आए म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गर्ने सोच लिएको बताउछिन ।

मोडेल – ममता मगराति
लोकेसन – रोयल डाईनेस्टी रिसोर्ट, भक्तपुर
फोटोग्राफर : कुबेर तामांङ
मेकअप – गौरी रुम्बा श्रेष्ठ
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन

artistnepal-tv-ads