नाटक ‘नदेखिएका आँशुहरु’ काठमाण्डौंमा मञ्चन

नाटक ‘नदेखिएका आँशुहरु’ काठमाण्डौंको बत्तिस्पुतली स्थित शिल्पी थिएटरमा मञ्जन गरिएको छ ।

https://artistnepal.com/

https://artistnepal.com/

"

हिमानी सुब्बाद्धारा लिखित, कमल खतिवडा निर्देशित नाटक ‘नदेखिएका आँशुहरु’ काठमाण्डौंको बत्तिस्पुतली स्थित शिल्पी थिएटरमा मञ्जन गरिएको छ। ‘आमा घर’को सहयोगार्थ मञ्चन गरिएको ‘नदेखिएका आँशुहरु’को बिशेष शो गरिएको हो । नाटकमा हिमानी सुब्बा, आई पि आचार्य, बिकास ढकाल,सुन्दर रिजाल , श्रीजना गोले, खेमानन्द जैसी, मिना लामा ,ज्ञानिता नेम्बाङ, रुद्रकुमारएे कार्की, रोज्नेन शर्मा, राम कार्की , पवित्र खड्का, ममता तामाङ लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । बियोगान्त प्रेममा आधारित रहेको नाटक एमाजोन ईन्टरटेन्मेन्टको प्रस्तुतीमा संचालन गरिएको थियो ।

Amazone Entertainment - Drama 2
Amazone Entertainment - Drama 3
Amazone Entertainment - Drama 4
Amazone Entertainment - Drama 5
Amazone Entertainment - Drama 6