दिनेश डिसी अमेरिकामा सवारी दुर्घटनामा

Written by Artist Sansar

दिनेश डिसी तथा पत्नी रानु डिसि शनिबार बिहान सडक दुर्घटनामा पर्नु भएको दुखद समाचार प्राप्त भएको छ …[+]

छोरी शबा डिसीको बिबिए ग्राजुएसनको अबसरमा अमेरिका भर्मणमा नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता दिनेश डिसी तथा पत्नी रानु डिसि शनिबार बिहान सडक दुर्घटनामा पर्नु भएको दुखद समाचार प्राप्त भएको छ । स्थानिय समय अनुसार विहान ४.३० बजे अमेरिकाको टेक्सास स्थित अस्टिनमा अभिनेता डिसी र उनको पत्नी रानु डिसी कार दूर्घटनामा परेर घाइते बनेका हुन्।
निर्देशक डिसी चलचित्र फुलै फुलको मौसम तिमिलाइ को अमेरिकामा शो गर्ने तयारीमा पनि थिए ।
आर्टिस्ट नेपाल डट कम शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

About the author

Artist Sansar