modeling workshop in nepal

डिबि श्रेष्ठको गीतमा पत्रकार तथा मोडल भोलाको अभिनय

basic photography workshop

काठमाडौ । पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियामो देखा परेका छन्। आज आज बोलको म्युजिक भिडियोमा उनि पुन: देखा परेका हुन। पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेर कुशल पत्रकारका साथ साथै कुशल कलाकार को रुपमा अगाडि बधेका भोला अभिनित यस् भिडियोमा डिबि श्रेष्ठको शब्द,संगीत, र आवाज रहेको छ भने गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् ।
भिडियोमा दुइ मायालु जोडिको रोमान्सलाई देखाउन खोजिएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन । जनक राज अधिकारीको छायाँकन , राज कार्कीको सम्पादन , अनिल मगरको नृत्य निर्देशन रहेको छ । ‘ आज आज ” गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।

artistnepal-tv-ads