आर्टिस्ट नेपालले पिकनिक आयोजना गर्ने

https://artistnepal.com/

https://artistnepal.com/

"

मिडिया, प्रोडक्सन र एजेन्सीको रुपमा परिचित सँस्था “आर्टिस्ट नेपाल”ले पिकनिकको आयोजना गर्नेभएको छ।

कतीपय कलाकारहरु एक आपसमा चिन्दैनन, यही कारणले नेपाली कलाकर्मी बिच एकता एबं चिनजान गराउने उदेश्यले पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको र पिकनिकमा गायक, संगीतकार, मोडेल, गीताकार, पत्रकार सबैले आउने प्रतिबद्दता जनाएको आयोजना सस्थाका नब ढुंगेलले बताए। पिक्निकमा संलग्नता जनाउने कलाकर्मीहरुले ०१ ४४१९१४७, ९८०१०६१०१८, ९८५१०३५८१५, ९८१८६४१११४,९८४१६६१०१८ मा संपर्क गरेर नाम टिपाउन सकिनेछ।

संस्थाले गत बर्ष पनि पिकनिकको आयोजना गरेको थियो । गत बर्ष २०० भन्दा बढि कलाकारहरुको सहभागिता थियो ।

artistnepal picnic 2017