‘भ्यालेन्टाईन डे’ मा अनिल सिंहको “सु-स्वागतम”

Written by Artist Sansar

गायक संगीतकार अनिल सिंहको नयाँ गीत “सु-स्वागतम” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले तारिफयोग्य अभिनय गरेका छन ।

विल्कुलै फरक धारमा निर्मित “सु-स्वागतम” को म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंह आँफैले संगीत भरेका छन । नरेश भट्टराईको शब्द र विशाल पौडेलको एरेञ्जरमा तयार पारिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने टेक बयलकोटीले छायांकन गरेका छन् ।

About the author

Artist Sansar