कार्टून क्रु र अल्मोडाको बहुप्रतिक्षित भिडियो, कम्मरको ट्याटु रिलिज

Written by ArtistNepal News

कार्टून क्रु र अल्मोडा राना उप्रेतिको पहिलो अफिसियल भिडियो रिलिज भएको छ । राजेन्द्र भट्ट्को शब्द संगीत तथा र्याप र अल्मोडाको स्वर रहेको गीत ‘कम्मरको ट्याटु’ भिडियोमा अहिलेको निकै चर्चित डान्स ग्रुप कार्टुन क्रुले आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेको छ ।

राम कुमार केसिको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । भिडियो लाइमलाइट नेपालले पोस्ट प्रोडक्सन गरेको भिडियो लाई ठग लाइफ नेपालले मिडिया व्यावस्थापन गरिरहेको छ । भिडियो अहिले सम्मकै उत्कृष्ट बनेको कुरा कार्टुन क्रु को समुहले हामीलाई बताएको छ । भिडियो एट के एभरेष्ट मोसन पिक्चर्स को युटुब च्यानल बाट रिलिज भएको छ ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।