प्रमोद खरेलकोको “भूल भन्छ्यौ” बोलको भिडियो सार्वजनिक (भिडियो सहित)

https://artistnepal.com/

https://artistnepal.com/

"

रक्षा म्यूजिकले निर्माण गरेको प्रमोद खरेलको मर्मस्पर्शी गीत “भूल भन्छ्यौ तिमीले मैले भुल्नै सकिन” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा नव मोडल सुवाषको जोडदार अभिनय देख्न सकिन्छ भने उनलाई भद्रगोलबाट चर्चा कमाएकी रक्षा श्रेष्ठले साथ दिएकी छिन । मोडल सुवाषको यस अघि सार्वजनिक भएको मेलिना तथा सोनामको स्वरमा रहेको “स्वर्गसरी” गीतको म्यूजिक भिडियो छोटो समयमा नै लोकप्रिय भएको थियो । सुवास अभिनित पहिलो म्यूजिक भिडियोले उनलाई अभिनय क्षेत्रमा सम्भावना बोकेका मोडलका रुपमा हेरिएको छ ।

बिष्णु मिझारको शव्द संगीत रहेको गीतको भिडियोलाई जनक अधिकारीले छायांकन तथा सुजन घिमिरले निर्देशन गरेका छन ।

म्यूजिक भिडियो हेर्नुहोस :