सजलको गितमा प्रमिलाको दमदार अभिनय ( भिडियो सहित)

Written by Artist Sansar

लामो समयदेखि गीत रचनामा सक्रिय गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ ।

शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीत ‘बिलाप’ मा रिदम कडेलको एरेन्जमेन्ट रहेको छ । गीतको भिडियोलाई एम बी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा प्रमिला खनालको दमदार अभिनय रहेको छ ।

गम्भिर बिष्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी , नवराज उप्रेतीको सिनेमाटोग्राफी र नविन निरौलाले सम्पादन रहेको छ ।
-भिडियो-

About the author

Artist Sansar