-
फेशन र भिडियो मोडलिङमा छाउदै निशा ( फोटो फिचर)
सानैदेखि मोडलिङ रुचाउने अनि त्यस्तै पोज दिन चाहने निशा श्रेष्ठ अहिले मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । खालीको समयमा एक बिद्यालयमा अध्यापन गराउने गरेकी उनले अब मोडलिङमा निरन्तरता दिने सोच बनाएको बताउछिन…