टेक बि.सी र मेलिना राईको आवाजमा रहेको ‘मायाले मर्यो’ गीत सार्वजनिक

Written by Artist Sansar

टेक बि.सी र मेलिना राईको आवाजमा सजिएको ‘ मायाले मर्यो ‘ बोलको गीत सार्वजनिक भएको छ।

‘ मायाले मर्यो ‘ बोलको गीतमा उमेश मुस्कानको शब्द संगीत रहेको छ। भिडियोमा उद्धव बि.सी, रिचा थापा र बाल कलाकार बरिष बरालको अभिनय देख्न सकिन्छ। गीतले एउटा प्रेमि र प्रेमीका बिच एकर्कालाई गर्ने मायालाई देखाएको छ। उक्त गीतलाई सरोज सुनारले निर्देशन गरेका हुन्।

About the author

Artist Sansar