भिडियोग्राफर अमृत सुनुवार पनि निर्देशनमा

Written by Artist Sansar

आर्टिस्ट नेपाल । भिडियो ग्राफर अमृत सुनुवार पनि निर्देशनमा हात हालेका छन् । गायक आशुसेन लामाको नयाँ एल्बम ‘सिर्जना’ मा संग्रहित हुने हुने गित ‘ गरि खान देउ………’ को भिडियोबाट निर्देशन प्रारम्भ गरेका हुन् ।

देशको समसामयिक समस्याहरुलाई उजागर गर्ने हेतुले निर्माण गरिएको उक्त भिडियोमा बिभिन्न चर्चित गायकहरुको पनि अवाज गरेको छ ।

About the author

Artist Sansar