बारमा सुस्मिता केसी र पुजा लामा रोमान्समा

Written by Artist Sansar

नायक भुबन केसी संग सम्बन्धबिच्छेद गरेपछि एक्लै रहेकी नायिका सुस्मिता केसी गत शोमबार टिप्सिबारमा अर्कि मोडल तथा नायिका पुजा लामासंगै देखीईन ।

नायक भुवन केसीले हालै संचारमाध्यममार्फत आफ्नी नयाँ प्रमिका सार्वजनिक गरेको सातादिन नबित्त्दै नायिकाद्य सुस्मिता केसी र केही समयअघि यौन समागमको दृश्य भएको भिडियो र्सार्वजनिक भएलगत्तै डिजे शिशिरसँग हतारमा बिहे गरेकी पूजा लामाले त्यसको केहि समय पछी धर्म परिबर्तन गरि आम्ना फारुकी बनेकी पुजा लामा वाइन र चुरोटको धुवा संगै केहि केटा साथीहरुबीच रोमान्समा झुमिरहेका थिए । मानौ उनीहरु कुनै एकान्तमा छन्। र त्यो दुनियामा उनीहरु बाहेक अरु कोहि छैन …… ।

प्रसंग्ग व्यक्तिगत सम्बन्धमा नजाउँ । सम्बन्ध जे सुकैकोको हुन सक्छ । उनीहरु सेलिब्रेटी हुन् । लामो समयको संघर्षपछि बल्लबल्ल पाएको नाम र इज्वतलाई यसरी सार्बजनिक स्थानमा यस्तो रुपमा प्रस्तुत हुँदा दर्शकले कुन रुपमा लिन्छन ?? त्यो कुरा बुझ्नु महत्वपूर्ण हुन्छ । राम्रा परिवार, र राम्रा आचालन भएका व्यक्ति नेपाली चलचित्र उद्योगमा छैनन् भन्ने आम मानिसमा भ्रम सृजना छ । सायद यसरी नै सार्बजनिक स्थानमा हुने सेलिब्रेटीक रोमान्सले पो हो कि ??

About the author

Artist Sansar